नागरिकता कीर्ते मुद्दामा वडाध्यक्ष कारागार चलान « Khabarhub

नागरिकता कीर्ते मुद्दामा वडाध्यक्ष कारागार चलान


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल सोमबार कारागार चलान भएका छन् ।

उनी नागरिकता कीर्ते मुद्दामा कारागार चलान भएका हुन् ।

२०५५ सालमा जिल्ला अदालत तनहुँले उनलाई दोषी करार गरेको थियो । सोही वेला उनले केही समय कैद भुक्तान गरेका थिए । एक वर्ष कैद सजाय बाँकी रहेकोमा मल्ल कारागार चलान भएका हुन् ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ५७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको