कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु « Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुग्यो


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउने कोरोना संक्रमितमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन् । काठमाडौंमा मात्र २ जना महिला र ४ जना पुरुष गरी ६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी मोरङमा २ जना पुरुष, सिरहा र रौतहटमा १-१ जना महिला, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङमा १-१ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : ३० बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता