ललितपुरको नगरप्रहरीले मास्क लगाउन सिकाउँदै, बाँड्दै « Khabarhub

ललितपुरको नगरप्रहरीले मास्क लगाउन सिकाउँदै, बाँड्दै


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाका नगरप्रहरीले महानगरको चोक र गल्लीमा पुगेर मास्क नलगाउनेलाई मास्क गाउन र राम्रो सँग नलगाउनेलाई लगाउन सुझाव दिन सुरु गरेका छन् । उनीहरुले जसले मास्क लगाएका छैनन् उनीहरु मास्क समेत दिन्छन् ।

मास्क लगाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं अभियान अन्तर्गत नगरप्रहरीले यो काम थालेका हुन् ।

महानगरप्रमुख चिरीबाबु महर्जनको निर्देशनमा महानगरका नगरप्रहरीले यो काम थालेको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुँले बताए ।

यस अभियान अन्तर्गतले महानगरको विभिन्न चोकमा बसेका र गल्लीमा पुगेका नगरप्रहरीले मास्क नलगाउनेलाई मास्क दिन्छन् । गलत तरिकाले मास्क लगाउनेलाई सही तरिकाले लगाउन उनीहरुले सुझाव दिन्छन् । अहिलेसम्म ५ सय मास्क वितरण गरेको बताउँदै धेरैलाई ठीक तरिकाले मास्क लगाउन सम्झाएको हाछेथुँले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ५७ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका