जनकपुरमा ८ जुवाडे पक्राउ, १ लाख ६३ हजार रुपैयाँ बरामद « Khabarhub

जनकपुरमा ८ जुवाडे पक्राउ, १ लाख ६३ हजार रुपैयाँ बरामद


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रहरीले जनकपुरकाे एक होटेलबाट ८ जुवाडे पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगर-५ स्थित डिके होटेलबाट ८ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो । जुवाखालबाट १ लाख ६३ हजार ६६० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पनेरुमा जनकपुरधाम ४ का ४० वर्षीय गणेश साह, सोही वडाका ३४ वर्षीय बेचन साह, वडा ५ का ३७ वर्षीय कैलाशप्रसाद गुप्ता, सोही वडाका २४ वर्षीय शिवु मण्डल, ४५ वर्षीय बद्री साह, ४३ वर्षीय दिलीप मण्डल, वडा २ का ४६ वर्षीय विनय साह र वडा १ का सञ्जिप ठाकुर रहेका छन् ।

पक्राउ परेकामध्ये दिलीप मण्डल होटेलका सञ्चालक हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : २२ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार