टिभिएस र क्लिन इनर्जीले गरे वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम « Khabarhub

टिभिएस र क्लिन इनर्जीले गरे वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जगदम्बा स्पोर्टस प्रा.लि.अन्तर्गत पोखरा राईनोज टिमको तर्फबाट हालै पोखराको लेक साईडमा वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम टि.भि.एस तथा वातावरण सम्बन्धित संस्था (क्लिन इनर्जी नेपाल) को सहकार्यमा ३१ डिसेम्बर, २०१९ बाट शुरु भएको पोखरा स्ट्रिट फेस्टिवलमा विभिन्न कार्यक्रमका साथ सामाजिक जनचेतना अभियानलाई जनमानसमा वातावरण प्रदूषणको अवस्था, न्युनिकरण गर्ने कार्यदिशा तथा स्वच्छ वायु मेरो अधिकार भन्ने नाराका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रत्येक अवलोकनकर्ताहरुलाई वातावरण प्रबद्र्धनमा मेरो साथ र न्युनिकरण गर्न हस्ताक्षर संकलन गरि सम्बन्धित वातावरण सरोकार समितिलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथोन, रातको समयमा ओपन मुभि नाईट, ¥यालि तथा बृक्षारोपन कार्यक्रमको बारेमा जानकारी गराइएको थियोे ।

आगामी दिनमा नेपालमा हुन लागेको बहुप्रतिष्ठित ईपिल क्रिकेटलाई प्रबद्र्धन गर्ने हितले क्रिकेट सम्बन्धि विभिन्न खेल सामग्रिलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखि खेलकुद पर्यटनलाई प्रबद्र्धन गर्न सफल भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ५९ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया