आईसीसी विश्वकप लिग २ : टस हारेको नेपाल अमेरिकाविरुद्ध व्याटिङ गर्दै « Khabarhub

आईसीसी विश्वकप लिग २ : टस हारेको नेपाल अमेरिकाविरुद्ध व्याटिङ गर्दै


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्ने भएको छ ।

किर्तिपुरस्गित त्रिभुवन विश्वविद्यालयमा हुने खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्ता दिएको हो ।

अमेरिकाविरुद्धको खेलमा नेपालले दुई जना खेलाडी परिवर्तन गरेको छ । जसमा सुवास खकुरेल र युवा खेलाडी कुशल मल्ल रहेका छन् ।

शरद भेषावकर चोटका कारण टिमबाट बाहिरिएपछि सुवास टोलीमा आएका थिए । लिग २ को पहिलो खेलमा ओमानविरुद्ध खेलेका रोहित कुमार पौडेलको स्थानमा कुशल मल्ल परेका छन् ।

कुशल मल्ल एकदिवसिय क्रिकेटमा डेब्यु गरेका छन् ।

सुवास र कुसल मल्लको टोलीमा पर्दा रोहित कुमार पौडेल आउट भएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : १५ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको