अमेरिका विरुद्ध नेपाललाई पाँचौ सफलता, सुशनले लिए विकेट « Khabarhub

अमेरिका विरुद्ध नेपाललाई पाँचौ सफलता, सुशनले लिए विकेट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपाली बलर हावी भएका छन् ।

किर्तिपुरस्थित टियू क्रिकेट मेदानमा जारी खेलमा ११ औं ओभर चलिरहँदा अमेरिकाले ५ विकेट गुमाइसकेको छ । १०.४ ओभरमा अमेरिकाले ५ विकेट गुमाएर २७ रन बनाएको छ ।

नेपालका लागि पाँचौ विकेट सुशन भारीले लिएका छन् । ११ औं ओभरमा पहिलो ओभर बलिङ गर्न आएका उनले ५ रनमा खेलिरहेका अक्ष होमराजलाई पवेलियन फर्काइ दिए ।

अमेरिकाविरुद्ध नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ शुरुवात गरेको छ । जसमा सन्दीप र करणले दुई –दुई विकेट लिएका छन् ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ०१ बजे

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती