आईसीसी टी–२० महिला विश्वकप क्रिकेट : अस्ट्रेलियालाई रोक्न सक्ला भारत ? « Khabarhub

आईसीसी टी–२० महिला विश्वकप क्रिकेट : अस्ट्रेलियालाई रोक्न सक्ला भारत ?


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो पटक आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको भारत घरेलु टोली अस्ट्रेलियासँग उपाधिका लागि खेल्दैछ ।

मेलबर्न क्रिकेट मैदानमा आज हुने खेल नेपाली समय अनुसार पौने १ बजे हुनेछ । विश्वकप उपाधि ४ पटक उचालेको अस्ट्रेलिया पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

भारतविरुद्ध मैदान उत्रदा अस्ट्रेलिया उपाधि घरमै राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ । यता, भारत घरेलु टोलीलाई स्तब्ध पार्दै एतिहासिक उपलब्धि हात पार्ने योजनामा छ ।

सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनको झिनो रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

तर, पहिलो सेमिफाइनल वर्षाको कारण खेल हुन् नसक्दा भारत फाइनल पुगेको छ । समूह चरणमा इंग्ल्याण्डले भन्दा राम्रो नतिजा हात पारेको कारण भारतले पहिलो पटक महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

यी दुई टीमबीचको समूह चरणको भेटमा भने भारतले बाजी मारेको थियो । समूह चरणमा भारतले अस्ट्रेलियालाई १७ रनले हराएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : ११ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले