कोरोना भाइरसबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै | Khabarhub Khabarhub

कोरोना भाइरसबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाअमेरिकामा कोरोना भाइरसबाट एकै दिन मर्नेको संख्या हालसम्मकै उच्च भएको

मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो

यससँगै अमेरिकामा यो भाइरसबाट मृत्युहुने मानिसको संख्या १२ हजार सात सय २२ पुगेको

यस्तै पछिल्ले २४ घण्टामा अमेरिकामा ३३ हजार सय १९ जना नयाँ संक्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन्

यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या लाख सय २३ पुगेको छ।

संक्रमित मध्ये हजार सय ६९ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको , २१ हजार सय ७४ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन्

हालसम्म अमेरिकामा २० लाख ७५ हजार सय ३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : २९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी