कोरोना भाइरसबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै « Khabarhub

कोरोना भाइरसबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाअमेरिकामा कोरोना भाइरसबाट एकै दिन मर्नेको संख्या हालसम्मकै उच्च भएको

मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो

यससँगै अमेरिकामा यो भाइरसबाट मृत्युहुने मानिसको संख्या १२ हजार सात सय २२ पुगेको

यस्तै पछिल्ले २४ घण्टामा अमेरिकामा ३३ हजार सय १९ जना नयाँ संक्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन्

यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या लाख सय २३ पुगेको छ।

संक्रमित मध्ये हजार सय ६९ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको , २१ हजार सय ७४ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन्

हालसम्म अमेरिकामा २० लाख ७५ हजार सय ३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : २९ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले