ब्राजिलमा कोरोनाको संक्रमणबाट एकै दिन ६ सय जनाको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोनाको संक्रमणबाट एकै दिन ६ सय जनाको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा एकै दिन ६०० जनाले ज्यान गुमाएका छन् ।

विहीबार यता २४ घण्टाको अवधिमा ६ सय जनाले ज्यान गुमाएका हुन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुगेको छ ।

एकैदिन थप ९ हजार ८२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ६९३ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमितमध्ये ५५ हजार ३५० जना उपचारपछि निको भएका छन् । ७१ हजार १५५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ४१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार