संसद बैठक : सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले धारणा राख्ने « Khabarhub

संसद बैठक : सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले धारणा राख्ने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज संसदको बजेट अधिवेशन शुरु हुँदैछ । दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा संसदीय दलका नेताहरुले अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

सत्तारुढ दल नेकपाका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली भए पनि उपनेता सुवास नेम्वाङले धारणा राख्नेछन्।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने छन् । प्रमुख प्रतिपक्षी दलका तर्फबाट कांग्रेस सभापति देउवाले धारणा राख्ने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र राजपा नेपालका तर्फबाट महन्थ ठाकुरले धारणा राख्नेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : १७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड