बिजुलीको ट्रान्सफर्मरबाट तामाको तार चोरी « Khabarhub

बिजुलीको ट्रान्सफर्मरबाट तामाको तार चोरी


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाँगुनारायण– भक्तपुरको चाँगुनारायण नगरपालिका(९ ताथलीस्थित बिन्दवासिनी बृहत लिफ्ट खानेपानी संस्थामा रहेको विद्युतको ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार केही व्यक्तिले ट्रान्सफर्मरभित्रको तामाको तार चोरी गरेका हुन् । प्रहरीका अनुसार करिब १ लाख रुपैयाँ मूल्य बराबरको तामाको तार चोरी भएको छ ।

तामाको तार चोरी गर्नेहरु भने फेला परेका छैनन् । प्रहरीले तामाको तार चोरीमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ३२ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित