जर्मन बुन्डेसलिगामा साल्के र युनियन बर्लिनको खेल बराबरी « Khabarhub

जर्मन बुन्डेसलिगामा साल्के र युनियन बर्लिनको खेल बराबरी


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा साल्के र युनियन बर्लिनको खेल बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा साल्के र युनियन बर्लिनको खेल १-१ गोलको बराबरीमा रोकिएको हो ।

बर्लिनको मैदानमा ११ औं मिनेटमा रोबर्ट एन्ड्रीचको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । तर, खेलको २८ औं मिनेटमा जोन्जोई केनीले गोल गर्दै साल्केलाई हारबाट जोगाए ।

बराबरीसँगै साल्केले ३० खेलमा ३८ अंक जोडको छ । साल्के लिगको दशौँ स्थानमा रहेको छ । ३२ अंक जोडेको बर्लिन १४ औं स्थानमा रहेको छ ।

 

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : १८ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका