पोखराका एक जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित ११५ पुगे « Khabarhub

पोखराका एक जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित ११५ पुगे


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै गणडकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले आज विहान विज्ञप्ति जारी गर्दै पोखरा महानगरपािलकाको आइसोलेसनमा रहेका ४२ वर्षीय एक जनामा कोरोना पुष्टि भएको जानाकारी दिएको हो ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : ३५ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६