काठमाडौं महानगरमा भोलिबाट विद्यालयको पठनपाठन रेडियोमार्फत « Khabarhub

काठमाडौं महानगरमा भोलिबाट विद्यालयको पठनपाठन रेडियोमार्फत


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यार्थीहरुका लागि रेडियोमार्फत पठनपाठनको तयारी थालेको छ ।

महागरपालिकाले आइतबार सूचना  जारी गर्दै कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ शुरु गरिने जानकारी दिएको हो ।

उसले जेठ २७ गते मंगलबारदेखि मेट्रो एफएममार्फ कक्षा संञ्चालन हुने जनाएको छ । विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीको लागि शिक्षकहरुलाई सहयोग गरिदिन समेत महानगरले आग्रह गरेको छ ।

महानगरले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ९ : ०२ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६