रुसमा ‘डिजेल लिक’ भएर मिसिएपछि नदी बन्यो रक्ताम्य ! « Khabarhub

रुसमा ‘डिजेल लिक’ भएर मिसिएपछि नदी बन्यो रक्ताम्य !


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रसियाको साइबेरियास्थित एक पावर प्लान्टमा स्टोरेज गरिएको २० हजार टन डिजेल लिक भएर नदीमा मिसिएको छ ।

डिजेल अम्बरनाया नदीमा मिसिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डिजेल नदीमा मिसिएपछि पानीको रङ समेत रातो भएको छ । डिजेल गत शुक्रवार लिक भएको जनाइएको छ ।

डिजेल नदीमा मिसिएपछि पानी सफा गर्ने प्रयास भइरहेको जनाइएको छ । यो पूरा सफा गर्नको लागि लगभग १.१६ बिलियन यूरो खर्च हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ४० बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,