शारीरिक सम्पर्कका बेला यसो गर्छन महिलाले « Khabarhub

शारीरिक सम्पर्कका बेला यसो गर्छन महिलाले


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शारीरिक सम्पर्क महिला पुरुषबिच अति गोप्त तर प्राकृतीक प्रकृया हो। तर कतिपय मानिस यसबारे जानकारी लिन वा चर्चा गर्न लजाउने गर्दछन् ।

यौन भन्नसाथ मानिसलाई लाज लाग्ने गर्दछ । जसका कारण चासो भएर पनि मानिस यसबारे सोध्ने हिम्मत गर्दैनन् । तसर्थ आज हामी महिलाका बारेमा पुरुषले जान्नै पर्ने ५ रोचक जानकारी दिदैँछौ :

१. शारीरिक सम्पर्कका बेला महिलामा एस्ट्रोजनको स्तर बढ्ने भएकाले यसले अनुहारको छाला नरम हुने र कपाल चम्किलो हुन्छ साथै रक्तप्रवाह पनि बढ्ने गर्दछ । तसर्थ यस समय उनीहरु अधिक सुन्दर र आकर्षक देखिन्छन् ।

२. अन्य समयमा बेवास्ता गरे झै गर्ने महिलाहरु शारीरिक सम्पर्कका बेला पार्टनरप्रति अत्यधिक प्रेम दर्शाउछन् । यस बेला उनीहरुमा कामुकता बढ्ने भएकाले पुरुषको शरीर सुम्सुम्याउन र प्रेम दर्शाउन रुचाउँछन् ।

३. कुनै पनि चिन्ता वा तनावग्रस्त भएका बेला महिलाहरु शरीरिक सम्पर्कका लागी तयार हुन सक्दैनन् । तनावले महिलाको यौन रुचीमा कमी ल्याउँछ । तसर्थ तनावको सबैभन्दा बढि असर उसको यौन जीवनमा पर्ने गर्दछ ।

४. शारीरिक सम्पर्कअघि दुबै पार्टनरबीच मानसिक तथा शारीरिक तयारी हुनु पर्दछ । तर कतिपय अवस्थामा पुरुषहरु महिला पार्टनरको मुड नबुझि जबरजस्ती सम्बन्ध राख्न खोज्छन् । तर यसले बिस्तारै महिलालाई यौनबाट घृणा उत्पन्न हुन्छ । यौन इच्छा मरेर जान्छ ।

५. कतिपय ब्यक्तिमा शारीरिक सम्पर्कपछि योनीलाई सफा गरे वा केहि बेर टुक्रुक्क बसे गर्भ रहदैन भन्ने गलत मान्यता छ ।

महिला गर्भवती हुन वीर्य योनिभित्र प्रवेश गरेपछि यो तीव्र रुपमा सक्रिय हुन्छ । तसर्थ यसो गर्दैमा गर्भ रहदैन भन्ने विश्वास गर्नु गलत हुन्छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ३९ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ