अनलाइनबाट पढाउन शिक्षिकाको नयाँ उपाय « Khabarhub

अनलाइनबाट पढाउन शिक्षिकाको नयाँ उपाय


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना महामारीका कारण शैक्षिक संस्थाहरु बन्द छन् । यस चुनौतीको एक मात्र सहायक बनेको छ इन्टरनेट ।

लकडाउन र कोरोना संक्रमणको त्रासका कारण विद्यालयहरु विद्यार्थीलाई अनलाइनमा पढाउदै आएका छन् । तर अनलाइन शिक्षाका क्रममा भिडियो खिच्ने क्यामेराको होल्डर वा ट्राइपोड नभइदिँदा निकै कष्टकर हुने गरेको छ ।

यहि कष्टको समाधान गर्न भारतकी एक शिक्षिकाले गज्जबको उपाय निकालेकी छन ।

ब्लैक बोर्डको प्रयोगमा पढाउन क्यामेरा अड्याउने विकल्प नभइदिदाँ एक शिक्षिकाले हैंगर, कुर्सी, कपडाको सहायताले ट्राइपोड बनाइ समाधानको विकल्प निकालेकि छन।

ती शिक्षिकाले अपनाएको यहि विकल्पलाई जुगाडको नाम दिएर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । कैमिस्ट्री शिक्षिका ममता बीले ट्राइपोड नभएकाले घरमा नै उपाय निकालेको बताएकि छन ।

ममताले मोवाइललाई कपडा झुण्ड्याउने हैगरमा बाधेर त्यसलाई डोरीको सहायताले प्लास्टिकको कुर्सी र छतमा बाधेर अड्याएकि छन।

उनको यहि जुगाड भाइरल भैदियो । धेरैले उक्त तस्बिरमा सकारात्मकता र आशा भएको बताएका छन् । केहिले भने भएका साधनको उचित प्रयोग गरेमा महंगो सामग्रीको खरिद गर्नु नपर्ने बताएका छन ।

धेरेले यस तस्बिरमा वाह म्याडम क्या उपाय अपनाउनु भयो भनेर तारिफ गरेका छन।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : २३ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर