विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै मृत्यु « Khabarhub

विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै मृत्यु


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखमा विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै समितिका एक सदस्यको मृत्यु भएको छ ।

भैरबी गाउँपालिका–३ स्थित जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य औंसे कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शिक्षकहरुको तलब, विद्यालयको शैक्षिक प्रशासनलगायत विषयमा छलफल भइरहेको वेला उनी एक्कासि ढलेका थिए ।

उनी बोल्दै गर्दा देब्रे साइडमा अकस्मात् ढलेपछि उनलाई अस्पताल पुर्याउँदा अस्पतलले उनलाई मृत घोषित गरेको हो ।

६१ वर्षीय कामी जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ५३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब