चितवन र नवलपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवन र नवलपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले बुधबार बेलुकी जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुने ४ जना चितवनका र १ जना नवलपुरका छन् ।

अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं १७ र १८ का ३ जना पुरुष रहेका छन् भने कालिका नगरपालिका वडा नं २ का ३८ वर्षीय एकजना पुरुष छन् ।

त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नं १३ का एकजना ३१ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

भरतपुर अस्पतालमा असार २४ गते संकलित कुल २५५ स्वाब नमूनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २५० नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : ०९ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र