रूपन्देहीको छिपागडमा कार दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

रूपन्देहीको छिपागडमा कार दुर्घटना, तीन जनाको मृत्यु


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – रुपन्देहीको छिपागडमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु २ च ६७५६ नम्बरको कार शुक्रबार राति ११ बजेतिर रुपन्देहीको रोहिणी गाउँपालिका – ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमध्ये ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीबाहेक अरू दुई जनाको पहिचान हुन नसकेको ट्राफिक प्रहरी कार्यालय  बुटवलले जनाएको छ । दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : २१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब