अनौठो : नाकमा दाँत पलाएपछि… « Khabarhub

अनौठो : नाकमा दाँत पलाएपछि…


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसको शारीरिक विकासका क्रममा नियमित भन्दा फरक वृत्तिविकास भयो भने हामीलाई अनौठो लाग्छ ।

यस्तै अनौठो देखिने एक व्यक्ति छन् चीनका । उनको नाममा दाँत पलाएको छ । सुरुमा थाहा नभएको यो समस्याले समस्याले श्वास फेर्न कठिन हुन थालेपछि अस्पताल पुग्दा मात्र नाकमा पनि दाँत पलाएको खुलेको हो ।

ती युवकको नाकमा पनि दाँत देखेपछि चिकित्सक नै चकित भएका थिए । उनले एक्स रे गरे र भने तिम्रो नाकमा दाँत आएको छ ।

झांग बिन्सेन्ग नाम गरेका ती युवा तीन महिनादेखि श्वास फेर्न कठिन भएपछी अस्पताल गएका थिए ।

डाक्टरका अनुसार एक दुर्घटनाका कारण उनको नाकमा दाँत आएको बताएका छन् । झांग १० वर्षको हुँदा उनी महलको तेश्रो तलाबाट खसेका थिए ।

त्यो बेला उनको दुइृवटा दाँत भाँचिएका थिए । तर एउटाको मात्र उपचार गएिको थियो । डाक्टरका अनुसार जरैसँग उखेल्नु पर्ने दाँतलाई भाँचिएपछि त्यत्तिकै छोडिदिँदा अहिले बढ्दै गएको हो ।

तर अहिले भने ३० वर्षीय झाँगको दाँत नाकबाट आधा घन्टा लामो समयको सर्जरी पछि डाक्टरले निकालिदिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ९ : ५९ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत