ब्राजिलमा ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण « Khabarhub

ब्राजिलमा ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलमा कोरोना भाइरसका संक्रमित ५० लाख नाघेका छन् ।

विश्वमा तेस्रो धेरै कोरोना प्रभावित मुलुक ब्राजिलमा संक्रमितको संख्या ५० लाख नाघेको हो ।

पछिल्लो २४ घण्टामा ३१ हजार ४०४ संक्रमित थपिएसँगै संक्रमित संख्या ब्राजिलमा संक्रमित संख्या ५० लाख २ हजार ३५७ पुगेको हो ।

यस्तै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७३३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ३०४ पुगेको हो ।

अहिलेसम्म ४३ लाख ९१ हजार ४२४ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ६२ हजार ६२९ जनाको उपचार भइरहेकोमा  ८ हजार ३१८ जना सिकिस्त छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ९ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार