कति दिनमा देखिन्छ कोरोनाको लक्षण ? « Khabarhub

कति दिनमा देखिन्छ कोरोनाको लक्षण ?


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ ।

कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गाजेको हुन्छ । त्यसैले आजहामी तपाईंलाई कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं ।

१. शुरुमा ज्वरो आउँछ र बिस्तारै सुख्खा खोकि र रुघा लाग्दछ ।
२. शरीरको मांसपेशीमा पीडा हुन्छ । अचानक आलश्य बढ्दछ ।
३. केहिको गला सुन्निने समेत हुनसक्छ ।
४. पाचौं दिनसम्ममा स्वास फेर्न ग्राहो हुन थाल्दछ ।
५. विशेषत वृद्ध मानिसमा यो समस्या बढि देखा पर्दछ ।
६. लगभग सातौं दिनसम्ममा संक्रमित आफुलाई निकै बिरामी महशुस गर्दछन् ।
७. आठ दिनपछि संक्रमण नियन्त्रण नभएमा फोक्सोमा समस्या शुरु हुने गर्दछ ।
८. यसले अक्सीजन लिन ग्राहो हुन्छ र छातिमा अत्यधि पिडा हुन्छ ।
९. कोरोना भाइरसको संक्रमण २ दिनदेखि १० दिनभित्र देखिसक्छ ।
१०. मानिस बाहिर बिरामी नदेखिएकाले अरुलाई सर्ने सम्भावना उच्च हुन्छ ।

कसरी राख्ने ख्याल ?
१. आसपासमा सरसफाइमा ध्यान दिनुहोस् ।
२. अनिवार्य मास्कको प्रयोग गर्ने ।
३. बारम्बार २० सेकेण्डभन्दा बढि साबुन पानीले हात धुने ।
४. बिना काम घर बाहिर ननिस्कने ।
५. दैनिक प्रयोगमा आउने साझा सामाग्रीको प्रयोग बन्द गर्ने ।
६. भान्सा, टेबल वा कुनै पनि सतह छोएपछि सतह र हात दुबै स्यानिटाइज गर्ने ।
७. कपडा, ओच्छ्यान तथा अन्य सामाग्रीको पहिलेभन्दा बढि सरसफाई गर्ने ।
८. टेलिभिजन, कम्प्युटर, एसि लगायका रिमोटलाई सबैले नछुने ।
९. अनिवार्य सामाजिक दुरीको नियम पालना गर्ने ।
१०. तातो र रोगप्रतिरोधात्मक वस्तुको सेवन गर्ने ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ११ : ०१ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट