काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु « Khabarhub

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।

विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ ।

उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : २२ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले