बंगलादेशमा नेपाली फुटबल टोली अभ्यासमा व्यस्त (फोटोफिचर) « Khabarhub

बंगलादेशमा नेपाली फुटबल टोली अभ्यासमा व्यस्त (फोटोफिचर)


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बाट प्रशिक्षण सुरु गरेको छ।

आइतबार टोलीले शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिनको अभ्यास गरेको हो । नोभेम्बर १३ र १७ मा अन्तर्राष्ट्रिय खेल खेल्ने गरि नेपाली टोली बिहीबार बंगलादेश पुगेको हो।

शनिबारसम्म होटल क्वारेन्टाइनमा रहेको टोलीले आइतबारदेखि अभ्यमस शुरु गरेको छ। २५ सदस्यीय टोलीको नेतृत्व गर्दै बंगलादेश पुगेका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जितका लागि टोली मैदान उत्रिने बताएका छन्।

खेलाडी लामो समयदेखि घरमा रहेका कारण फिटनेसमा समस्या भएको उनको भनाइ छ। तर पनि सक्दो मेहनत गर्ने प्रशिक्षक महर्जनले बताए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : ३८ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि