बैज्ञानिकहरुले अन्तरिक्षमै उमारे यो मुला (तस्वीरसहित) « Khabarhub

बैज्ञानिकहरुले अन्तरिक्षमै उमारे यो मुला (तस्वीरसहित)


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ अहिलेको युग बैज्ञानिकहरुको युग हो । हुन पनि अहिले बिज्ञानको चपत्कार सोचिनसक्नु छ ।

छिनभरमै संसारमा कल्पना नै गर्न नसकिने परिवर्तन भइरहेका छन् । यही मेसोमा अहिले बैज्ञानिकहरुले अन्तरिक्षमा मुला उमारेका छन् ।

यसरी अन्तरिक्षमा उमारिएको मुला बैज्ञानिकहरुले २०२१ मा पृथ्वीमा लिएर आउने भएका छन् ।

नासाकी अन्तरिक्षयात्री एवम् पाइलट ईन्जिनियर केट रुबन्सले पहिलोपटक ईन्टरनेसनल स्पेस स्टेशनमा मुला उमारेकी हुन् । यसलाई बैज्ञानिकहरुले अर्को सफलता मानेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : १२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार