बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमिकतको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमिकतको मृत्यु


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सोमबार राति १०:५० मिनेटमा सप्तरी लक्ष्मीपुर-३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो।

उच्च रक्तचापबाट पीडित उनको कोरोना संक्रमण पुष्टि भएको चारदिनपछि मृत्यु भएको हो ।

मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई २० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ११ : ५५ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार