ए डिभिजन लिग फुटबलः एपीएफ र संकटा तथा आर्मी र सरस्वती भिड्ने  « Khabarhub

ए डिभिजन लिग फुटबलः एपीएफ र संकटा तथा आर्मी र सरस्वती भिड्ने 


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज  हुँदैछन् ।

पाँचौं चरणको अन्तिम खेलमा दुइ खेलको प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् ।

दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ । दुबै खेल दशरथ रंगशालामा हुनेछन् ।

संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ भने आर्मी र सरस्वतीबीचको प्रतिस्पर्धा दिउँसो ३ बजेबाट हुनेछ ।

 

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ६ : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका