मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा व्यवस्था मिलाउन राप्रपाद्वारा ध्यानाकर्षण | Khabarhub Khabarhub

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा व्यवस्था मिलाउन राप्रपाद्वारा ध्यानाकर्षण


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

राप्रपा अध्यक्ष एवं पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षामा चासो दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकमा पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाका विषयमा छलफल भएको पार्टी अन्तरराष्ट्रिय सम्बन्ध विभाग सदस्य सचिव प्रा डा गीताभक्त जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : ०२ बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्