नेपालले गुमायो पाँचौं विकेट « Khabarhub

नेपालले गुमायो पाँचौं विकेट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पाँचौ विकेट गुमाएको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको ३४.२ ओभरमा २८ रनमा खेलिरहेका कुशल मल्ललाई ओमानका अक्विब इल्यासिले आउट गरेका हुन् ।

शनिबारको एकदिवसिय क्रिकेटमा डेब्यु गरेका कुशलले अमेरिकाविरुद्धको खेलमा अधर्धशतक बनाएका थिए । ओमानविरुद्ध पनि लामो सर्ट खेलेका उनले २४ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २८ रन बनाएका थिए ।

नेपालले ताजा अवस्थामा ३५ ओभरमा ५ विकेट गुमाएर १सय ६७ रन बनाएको छ । अहिले क्रिजमा नेपालका लागि आरिफ शेख १७ रनमा खेलिरहेका छन् भने विनोद भण्डारीले उनलाई साथ दिइरहेका छन् ।

यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सुवास खकुरेल आउट भएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ०८ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा