नेपाललाई दोस्रो सफलता, भारीले लिए विकेट « Khabarhub

नेपाललाई दोस्रो सफलता, भारीले लिए विकेट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ओमानविरु नेपाललाई दोस्रो सफलता सुशन भारीले दिलाएका हुन् ।

भारीले ५६ बलमा ४१ रन बनाएर खेलिरहेका खबार अलिलाई बोल्ड गरेका हुन् ।

यसअघि ओमानका जतिन्द्र सिंहलाई कुशल मल्लले आउट गरेका थिए ।

नेपालले ५० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर २सय४९ रन बनाएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु