टाटा मोटर्सको पर्सा र चितवनमा नयाँ शोरुम | Khabarhub Khabarhub

टाटा मोटर्सको पर्सा र चितवनमा नयाँ शोरुम


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको उत्पादन बिक्री वितरणका लागि चितवनमा २ नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेञ्जका कारहरु उपलब्ध हुनेछन् ।

शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ डाइरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र पर्सामा खोल्न पाँउदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाँउदा आफु खुशी भएको बताए ।

त्यसैगरी सिप्रदी ट्रेडिङ्गका डिलर डेभलपमेन्ट म्यानेजर गोविन्द घिमिरेले शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

टाटा शोरुम हप्ताको सातै दिन विहान ९ः३० बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ०६ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र