उदयपुरमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो « Khabarhub

उदयपुरमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना  महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । यस्तै, उपचारपछि निको हुनेको संख्या १४ पुगेको छ ।

समग्र देशमा भने कोरोना संक्रमितको संख्या ११० पुगेको छ । देशव्यापी रुपमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : २८ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको