रुपन्देहीमा ५ जनाको सामूहिक हत्या | Khabarhub Khabarhub

रुपन्देहीमा ५ जनाको सामूहिक हत्या


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका –१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको हो ।

‘स्थानीय एक कृषकको फार्ममा काम गर्ने युवकले हत्या गरेको प्रारम्भिक सूचना आएपछि शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’  रुपन्देहीका एसपी हेम कुमार थापाले भने ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ७ : ५८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने