रुपन्देहीमा ५ जनाको सामूहिक हत्या « Khabarhub

रुपन्देहीमा ५ जनाको सामूहिक हत्या


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका –१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको हो ।

‘स्थानीय एक कृषकको फार्ममा काम गर्ने युवकले हत्या गरेको प्रारम्भिक सूचना आएपछि शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’  रुपन्देहीका एसपी हेम कुमार थापाले भने ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ७ : ५८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि