छोरीहरुसँग हिमानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल « Khabarhub

छोरीहरुसँग हिमानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पूर्व युवराज्ञी हिमानी शाह छोरी पूर्णिका र कृतिका शाहसँग नाचेको टिकटक भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

दुई वटा भिडियो भाइरल बनिरहेका बेला छोरीहरुसँगै हिमानी नाचेको अर्को भिडियो समेत सार्वजनिक भएको छ ।

पछिल्लो पटक ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसँगै नाचेकी छिन् ।

लकडाउनको फुर्सदिलो समयमा उनीहरु टिकटकमा रमाएका छन् । यतिबेला हिमानी छोरीहरुसँगै थाइल्याण्डमा छिन् ।

यसअघि गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’गीतमा छोरीहरुसँग नाचेकी थिइन् । उक्त भिडियो छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् ।

यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । उक्त भिडियो हिमानीकी अर्की छोरी कृतिका शाहले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेकी छन् ।

शुभेच्छुकहरुले सामाजिक संजालमा हिमानीलाई छोरीहरुसँग दिदीबहिनी झैं देखिएको समेत बताएका छन्। धेरै शुभेच्छुकहरुले उनीहरुलाई फलो गरिरहेका छन् । उनीहरुको तारिफ समेत गरेका छन् ।

यो पनि पढौं

छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह 

 

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : ३२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह