भेरी अस्पतालको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि « Khabarhub

भेरी अस्पतालको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले ‌पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको जनाकारी दिएको हो । नयाँ थपिएका संक्रमतिमध्ये ४८ जना बाँकेका छन् भने ३ जना दाङका छन् ।

बाँकेमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरीएको नमुनामा ४८ जनामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : १६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित