रोनाल्डोले खरिद गरे विश्वकै महँगो कार, तस्वीर भाइरल ! « Khabarhub

रोनाल्डोले खरिद गरे विश्वकै महँगो कार, तस्वीर भाइरल !


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित फुटबलर क्रिस्टियानोले विश्वकै महँगो कार खरिद गरेका छन् ।

केहीसाता अघि बुगाटी ला भोइटर नोइर कार ८.५ मिलियन युरो अर्थात करिव १ अर्ब २० करोड रुपैयाँमा खरिद गरेका हुन् ।

उक्त कारको साथमा खिचेको तस्वीर निकै भाइरल बनेको छ । उक्त कार विश्वभर १० युनिट मात्र उत्पादन हुने छन् । उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ ।

यद्यपी, उनीकहाँ कार भने आइपुगेको छैन । २०२१ सम्म कार रोनाल्डोको हात पार्ने बताइएको छ । यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियन अर्थात ४ अर्ब २२ करोड रुपैयाँसम्म पर्नसक्ने अनुमान गरिएको छ ।

यसअघि रोनाल्डोसँग बुगाटी भेरोन ग्रान्ड स्पोर्ट भिटेस, फेरारी ५९९ जीटीओ, ल्याम्बोर्गिनी एभेन्टाडोर र म्याकलरेन एमपी४ १२सी छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : ०२ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान