खर्च कम गर्न अपनाउनुस् यी ५ टिप्स ! | Khabarhub Khabarhub

खर्च कम गर्न अपनाउनुस् यी ५ टिप्स !


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिसको आम्दानी भन्दा खर्च बढी नै हुन्छ । कम खर्च गर्ने भन्दाभन्दै पनि मानिसहरुले बचत गर्न सकिरहेका हुँदैनन् ।

पैसा बचाउन सकिएन भने हैरान हुने मानिसहरु धेरै नै हुन्छन् । उनीहरुलाई आवश्यक र अनावश्यक खर्चको बारेमा पनि थाहा हुँदैन । तर आज हामी तपाईलाई कसरी पैसा बचत गर्न सकिन्छ भन्ने बारेमा जानकारी केही जानकारी दिनेछौँ ।

१. खर्च गर्नु भन्दा पहिला बचत गर्नुहोस्

धेरै मानिसहरु आफ्नो हरेक महिनाको स्यालरी खर्चको पैसा निकालेर बाँकि पैसा बचत गर्दछन् । तर तपाई साँच्चिकै बचत गर्न चाहानुहुन्छ भने तरिका परिवर्तन गर्नुहोस् । आम्दानीबाट जति बचत सम्भव छ त्यो गरेर बाँकीबाट खर्च गर्ने गर्नुहोस् ।

२. बजेट बनाएर खर्च गर्नुहोस्

आफ्नो स्यालरीको अनुसार तपाईले बजेट बनाउन सक्नुहुनेछ । औषधि, आत्कालीन, खाना आदि कुरामा पैसाको बजेट छुट्याउनुहो् । र पत्ता लगाउनुहोस् कि, कहाँ अनावश्यक खर्च भइरहेको छ । अनावश्यक भइरहेको खर्च कटौती गर्नुस् ।

३. आवश्यक र ईच्छामा फरक सोच बनाउनुहोस्

धेरैजसो मानिसहरु घुम्नलाई धेरै मन पराउँछन् ।  जे मन लाग्यो त्यो किन्छन् । त्यसैले आफ्नो आवश्यकता र इच्छामा फरक छुट्याउन सिक्नुहोस् ।

४. क्रेडिट कार्डको प्रयोग कम गरौँ

आज भोलि धेरै मानिसहरु प्लास्टिक मनिबाट किनबेच गर्दछन् । यो कार्डको चक्करमा धेरैजसोले यस्ता पनि कुराहरु किन्छन्, जो उनीहरुलाई आवश्यक नै छैन् । त्यसैले यस्ता कुरामा ध्या दिनुहोस् ।

५. सानो रकमबाट बचाउन सिक्नुहोस्

केही आवश्यक बाहेक आफ्नो सबै स्यालरी बचाउने बारेमा सोच्नुहोस् । सानो रकमले नै एकदिन ठूलो रकम जम्मा हुन्छ । यसतर्फ पनि विशेष ध्यान दिनु जरुरी रहन्छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : २५ बजे

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको

आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको