त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानमा जागिर खुल्यो (सूचनासहित) « Khabarhub

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानमा जागिर खुल्यो (सूचनासहित)


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले करार तथा ठेक्कामा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

पियन, कुचीकारदेखि मुख्य कार्यालय सहायकसम्मलाई कार्यालयले दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना जारी भएको १५ दिनभित्र नेपाल बैंक लिमिटेडको कीर्तिपुर शाखाको तल उल्लेखित खाता नम्बरमा दस्तुर जम्मा गरी आवेदन दिन सक्ने जनाइएको छ ।

यस्तो छ विज्ञापन

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ४९ बजे

रास्वपा काठमाडौँ सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा

आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुँदै

काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा

ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

काठमाडौँ– नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालको कसिलो बलिङ : ओमान ९४ रनमा अलआउट

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध

आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ– विश्व खाद्य सुरक्षा दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ