मनमोहक कोरन भ्याली (फोटो फिचर) « Khabarhub

मनमोहक कोरन भ्याली (फोटो फिचर)


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कर्णाली प्रदेश प्राकृतिक रुपले सुन्दर छ । हिमाली जिल्ला हुम्ला भौगोलिक रुपमा दुर्गम भए पनि सौन्दर्यका हिसाबले अनुपम छ ।

हुम्लाका केही सीमित क्षेत्रका मात्रै तस्वीर बाहिर आएका छन । जसले हुम्लाको परिचय फेरिइएको छ भने बाँकी थुप्रै यस्ता स्थान छन् जहाँ अहिलेसम्म जो कोहीले पाईला टेक्नै पाएका छैनन् । त्यस्तै स्थान मध्येको एक हो, कोरन भ्याली । अर्थात चाङ्ला भञ्ज्याङ ।

सिमकोट गाउँपालिका–१ को दोजाम गाउँको क्षेत्रमा पर्ने यो भ्याली जिल्ला सदरमुकाम सिमकोटदेखि साढे २० किलोमिटरको दूरीबाट शुरु हुने यो भ्यालीको अन्तिम विन्दु ८०.५ किलोमिटर सम्मको छ ।

परापूर्व कालमा चट्याङ परेर माथिबाट आसपासको पहाड खसेको थियो । खसेको पहाडबाट ड्राइगनको आकारमा एउटा खोला निस्केकाले त्यही खोलाको नाम नै तत्कालिन समयमा स्थानीयले लामा भाषामा अर्थात लामा खामा भाषामा डुग भनिने यो स्थानलाई कोरन भ्यालीका नामले चिनाउन थालिएको हो ।

जसलाई खस भाषमा लडे खोलाका नामले पनि चिनिन्छ । प्राकृतीक तथा पर्यटकिय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएपनि प्रचारप्रसार अभावले सँधै आगन्तुकको पर्खाइमा यो भ्याली रहेको छ ।

हेर्नुहोस थप तस्वीर

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  २ : ५० बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री