कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस नेता पौडेल होम आइसोलेसनमा « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस नेता पौडेल होम आइसोलेसनमा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल होमआइसोलेसनमा बसेका छन् ।

उनले आफ्नो घरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् ।

शुक्रबार ट्विटरमा उनले आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका हुन् । आफू र आफ्नो परिवारका सदस्यमा भने कुनै लक्ष्यण नदेखिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ३४ बजे

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को