भैरहवामा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु « Khabarhub

भैरहवामा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भैरहवास्थित भीम अस्पतालमा ज्यान गएको हो ।

कोरोना पोजेटिभ देखिएकी ती महिलालाई कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले दिएको जानकारीका अनुसार ती महिलाको सघन उपचार कक्षमा उपचार भइरेहको थियो । उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे उनको मृत्यु भएको हो ।

योसँगै रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ पुगेको छ भने लुम्बिनी प्रदेशमा २०५ पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ११ : ४७ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा