अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा « Khabarhub

अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड ड्रग कनेक्सन केशमा अभिनेता अर्जुन रामपालको घरमा भारतको लागुऔषध ब्युरोले छापा मारेको छ । रामपालको मुम्बईस्थित घरमा एनसीबीका अफिसरहरु छापा मार्न गएका हुन् ।

आजै बिहान अर्जुन रामपाल एनसीबीको कार्यालयमा पुगेका थिए । उनको घरमा पनि अधिकारीहरुले छापा मारेका हुन् ।

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स कनेक्सनमाथि अनुसन्धान जारी छ । एनसीबीले फिल्म उद्योगमा जोडिएका धेरै सेलिब्रेटीको घरमा छापा मारिसकेको छ ।

पछिल्लो महिना अर्जुन रामपालकी गर्लफ्रेन्डलाई ड्रग्सको केशमा पक्राउ गरिएको थियो ।

यो केशमा एनसीबीले सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती सहित २३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ३ : ५८ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ