कोरोना संक्रमितका लागि सरकारले थाल्यो ‘टेली मेडिसिन’ सेवा (सम्पर्क नम्बरसहित ) « Khabarhub

कोरोना संक्रमितका लागि सरकारले थाल्यो ‘टेली मेडिसिन’ सेवा (सम्पर्क नम्बरसहित )


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमितहरुको उपचारलाई प्रभावकारी बनाउन फोन, इमेल र एसएमएसबाट चिकित्सकहरुसँग परामर्श लिन सकिने गरी ‘टेली मेडिसिन’ सेवा शुरु गरेको जनाएको छ ।

सोमबार बसेको सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड–१९ उपचार व्यवस्थापन गर्न प्रदेश भित्रका अस्पतालहरुका चिकित्सकहरुसँग फोन, इमेल तथा एसएमएस सम्पर्क गरेर परामर्श लिन सकिने व्यवस्था थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्पर्क नम्बर यी हुन् –

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : ०८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका