हराएका मालिक खोज्न कुकुर पुलिस थानामा पुगेपछि… « Khabarhub

हराएका मालिक खोज्न कुकुर पुलिस थानामा पुगेपछि…


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनावरहरु कति समझदार हुन्छन्, यो कुराको अनुमान पुलिस स्टेशनमा आफ्नो मालिक हराएपछि रिपोर्ट गर्न पुगेको एक कुकुरबाट थाहा पाउन सकिन्छ ।

यो कुरा तपाईलाई हाँसो मजाकको विषय लाग्ला तर यो कुरा सत्य हो र मालिकप्रतिको समझदारी मार्मिक छ । चीकू नामको जर्मन शेफर्ड प्रजातिको उक्त कुकुर आफ्ना मालिक हराएपछि आफै कम्प्लेन बोकेर अमेरिकाको ओडिसा पुलिस डिपार्टमेन्टमा पुगेको छ ।

अमेरिकाको टेक्सास शहरमा बस्ने उक्त कुकुर आफ्ना मालिक हराएपछि उनलाई खोज्नको लागि पुलिस स्टेशन पुगेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार कुकुरले पुलिस स्टेशनमा गएर आफ्ना दुई खुट्टाले पुलिसको डेक्समा रिपोर्ट राखेको थियो ।

उक्त कुकुरले एनिमल कन्ट्रोल वालालाई आफ्नो बारेमा जानकारी दिएर रिपोर्ट लेख्न लगाएको प्रहरी अनुसन्धानका क्रममा पत्ता लगाएको छ ।

अहिले प्रहरीले उसको मालिकलाई खोजेर कुकुरलाई जिम्मा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा खबर प्रकाशित छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : ४५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै