च्याम्पियन्स लिगमा आज पीएसजीको खेल « Khabarhub

च्याम्पियन्स लिगमा आज पीएसजीको खेल


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपियन च्याम्पियन्स लिगमा बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले टर्किस क्लब स्तानबुल बसाखसेरसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयानुसार राति पौने २ बजे पीएसजीको मैदानमा हुनेछ ।

पीएसजी र स्तानबुलको खेल हिजोलाई तय भएको थियो । तर, खेलका दौरान स्तानबुलका सहायक प्रशिक्षकलाई फोर्थ अफिसियलले रङ्गभेदी व्यवहार गरेको भन्दै स्तानबुलका खेलाडीहरूले मैदान छोडेपछि सो खेल रद्द भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : १५ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक