प्रदेश नं १ मा थपिए ८७ कोरोना संक्रमित « Khabarhub

प्रदेश नं १ मा थपिए ८७ कोरोना संक्रमित


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा ५८७ जनाकोको पीसीआर परीक्षण गरिएकोमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमा झापाका ३६, मोरङमा १५ मध्ये विराटनगरमा नौ, इलाममा १३, सुनसरीमा १२, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २८ हजार ५०२ पुगेको छ । प्रदेशमा आज ६२ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ४०५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ३० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ